-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । दोलखामा सत्ता गठबन्धनका उम्मेदवार गंगा कार्की निर्वाचित भएका छन् ।
कार्की नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३१७ मतले हराउँदै विजयी भएका हुन् ।
कार्कीले ३६ हजार ७९९ मत ल्याउँदा शिवाकोटीले ३६ हजार ४८२ मत पाएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ३ हजार ५०४ मत पाएका छन् ।