arrow

सप्तरी ४ मा कांग्रेसका तेजुलाल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
saptari-4.jpg

काठमाडौं । सप्तरी ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरीले जितेका छन्। 

जसपाका बालकिशोर यादवलाई हराउँदै चौधरी विजयी भएका हुन् । 

चौधरी २३ हजार ९१ मत ल्याए भने यादवले १७ हजार ९७७ मत प्राप्त गरेका छन्।

साथै जनमत पार्टीका सुकदेवप्रसाद साहले १२ हजार ९२५ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ