-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । स्याङ्जा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका राजु थापाले फराकिलो अग्रता बनाएका छन् ।
उनले नेकपा एमालेका नारायण मरासिनी भन्दा २९ सय ९५ मतान्तर बनाएका हुन् ।
जारी मतगणनामा थापाले २३ हजार ५२८ र मरासिनीले २० हजार ५३३ मत पाएका छन् ।