arrow

महन्थ ठाकुर ८८ मतले पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
mahanta-thakura.jpg

काठमाडौं । महोत्तरी क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा) का नेता हरिनारायण यादव अगाडि रहेका छन् । 

जसपाका यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर भन्दा ८८ मतले अगाडि रहेका छन् । 

 ८८ मतले पछि परेका अध्यक्ष ठाकुरले मतान्तर कम गर्दै अगाडि बढ्न सक्ने देखिएको छ । 

 जसपाका यादव ७ हजार ५६० मत ल्याई अग्रस्थानमा छन् । पछिल्लो समय अध्यक्ष ठाकुरले ७ हजार ४ सय ७२ छ मत पाएका छन् । 

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार रामाअधार कापर ७ हजार ३६ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ