arrow

कालीकोट प्रदेशसभा ‘क’ मा माओवादीका रावत निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार

कालीकोट । कालीकोट प्रदेशसभा ‘क’ मा नेकपा माओवादी केन्द्रका दुर्गबहादुर रावत विजयी भएका छन् । रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुर्मराज शाहीसँग एक हजार ५९ मतान्तरले विजयी भएका हुन् ।

रावतले नौ हजार ११ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुर्मराज शाहीले सात हजार नौ सय ५२ मत प्राप्त गरे । 

प्रदेशसभा ‘क’ मा ३५ हजार तीन सय ५१ मतदातामध्ये १९ हजार नौ सय ३१ मत खसेको थियो ।

 त्यसमध्ये रावतले नौ हजार ११, शाहीले सात हजार नौ सय ५२, राप्रपाका उम्मेदवार सूर्यबहादुर शाहीले एक हजार ७१ मत प्राप्त गरे । 

नेमकिपाका रवीन्द्रबहादुर शाहीले एक हजार एक सय ७२ ल्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ