arrow

डोटीमा ओलीलाई हराउँदै प्रेम आले निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
prem-aale-new.jpg

डोटी ।  प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार  प्रेमबहादुर आले विजयी भएका छन् ।

उनले २७ हजार दुई सय १० मत ल्याई पुनः विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की गौरी ओलीले २३ हजार चार मत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ