arrow

घनश्याम भुसाल ५७८ मतले पछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-rupandehi-1-uml.jpg

काठमाडौं । रुपन्देही क्षेत्र १ मा स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल नेकपा एमालेका उम्मेदवार छविलाल विश्वकर्मा भन्दा पछाडि रहेका छन् । 

एमालेका उम्मेदवार विश्वकर्मा भुसाल भन्दा ५७८ मतले अगाडि रहेका छन् । विश्वकर्मालाई भुसालले पछ्याइ रहेका छन्।

विश्वकर्माले २ हजार ५४२ मत प्राप्त गरेका छन् भने भुसालले १ हजार ९६४ मत ल्याएका छन्। 

नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीको १ हजार ८७७ र जनमत पार्टीका कैलाश गुरुङले १ हजार ३२१ मत पाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ