arrow

चित्रबहादुर केसी लागे अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-baglung-1-uml.jpg

काठमाडौं । बागलुङ १ मा  प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतगणनाको परिणाम अनुसार ९ हजार ३  सय २ मत गन्दा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले ३ हजार ३ सय ४९ मत ल्याएका छन्। 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सूर्य पाठकले ३ हजार ३ सय ४० मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले २ हजार १३ मत ल्याएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ