arrow

बागलुङ १ मा चित्रबहादुर तेस्रो स्थानमा, रास्वपाको अग्रता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
Chitra-bahadur-Kc.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । बागलुङमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अग्रता लिएको छ । अहिलेसम्म ६०० मतगणना हुँदा रास्वपाका खिमानन्द कँडेलले २५८ मत पाएका छन् । 

नेकपा एमालेका सूर्य पाठकले २४६ मत पाएका छन् । सत्ता गठबन्धनका तर्फबाट चुनाव लडेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भने तेस्रो स्थानमा रहेका छन् । उनले २४४ मत पाएका छन् । 

गठबन्धन भएपछि फराकिलो मतान्तरले चुनाव जित्ने अड्कल गरिएका केसी केही पछाडि परेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ