arrow

दोब्बर भन्दा बढी मतले पछि परे उपेन्द्र, सीकेको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-saptari-2.jpg

सप्तरी । सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सीके राउतले  फराकिलो अग्रता कायमै राखेका छन् । अहिलेसम्म  राउतले १ हजार २० मत  ल्याएका छन् । 

सीकेलाई  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पछ्याइरहेका छन् । यादवले ४ सय ५२ मत ल्याएका छन् । मतको हिसाबले 

यादव दोब्बर भन्दा बढी मतले पछि परेका छन् । सीके उनीभन्दा ५६८ मतले अगाडि छन् । 

लोसपाका जयप्रकाश ठाकुरले  ३ सय ८ मत ल्याएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ