-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मुस्ताङ । मुस्ताङमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।
७ हजार २३० मत खसेको मुस्ताङमा अहिलेसम्म कांग्रेसका उम्मेदवार ६३५ मतले अगाडि रहेका छन् ।
कांग्रेस योगेश गौचन थकाली ३ हजार १५६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले २ हजार ५२१ मतले पछयाईरहेका छन् ।