-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । स्याङ्जाको एक मतदान केन्द्रमा सत्तासीन दल र विपक्षी दलका कार्यक्रताबीच विवाद भएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका-१ आँधीचौघेरा भानु मावि मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको हो ।
विवाद बढ्दै जाँदा प्रहरीले हवाई फायरिङ समेत गरेको छ । विवादसँगै भानु मावि मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ ।