arrow

रामचन्द्र पौडेलले सत्यवती माविबाट गरे मतदान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
ramchandra-daju-news-aa.jpeg

दमौली ।  नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–२ स्थित सत्यवती मावि (ख) मतदान केन्द्रबाट मतदान गरेका छन् । 

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेता पौडेलले सो अवसरमा सञ्चारकर्मीसंग कुराकानी गर्दै निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने बताएका छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ