- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन पोखरा आउने भएका छन् । उनी यही कात्तिक २५ गते पोखरा आउने भएका हुन् ।
उनीसंगै नायिका मनिषा कोइराला पनि आउने बताइन्छ । कार्यक्रम पोखरा-९ पृथ्वीचोकमा हुने राप्रपा कास्कीले जनाएको छ ।