काठमाडौं महानगरपालिका अगाडि दृष्टिविहीनहरुको प्रदर्शन [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३ बिहिबार
3.1k
Shares
काठमाडौँ । बाघदरबारस्थित काठमाडौं महानगरपालिका कार्यालय बाहिर दृष्टिविहीनहरुले प्रदर्शन गरेका छन्। उनीहरुले कार्यालय प्रवेशद्वार बाहिर प्रदर्शन गर्न शुरु गरेका हुन् ।
रोजगारी र व्यवसायका लागि छुट्टै स्थानको व्यवस्था गर्न माग गर्दै उनीहरुले नाराबाजी गरेका हुन् ।