arrow

विधेयक प्रमाणीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २८ मंगलबार
khapung1.jpg.jpeg

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७९  प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख खापुङले प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको विज्ञप्तिमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ