arrow

केपी ओलीको नाम झापा ५ बाट सिफारिस 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
kp-sharma-oli-pm.jpg

झापा । प्रतिनिधि सभा सदस्य निर्वाचन उम्मेदवारका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा झापा–५ बाट सर्वसम्मत सिफारिस भएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि झापा–५ बाट ओलीको नाममा सर्वसम्मत सिफारिस भएको ओलीका सञ्चार सहयोगी चेतन अधिकारीले जानकारी दिए । 

२०७४ सालको निर्वाचनमा पनि ओली झापा–५ बाटै निर्वाचित भएका थिए । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा हुने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ