arrow

मुख्यमन्त्री राईकी आमाको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
rajendrakumar-rai.jpg

काठमाडौं । प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईकी आमाको निधन भएको छ । 

राईकी आमा धनकुमारी राईको सोमबार बिहान विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा ८४ वर्षीय उमेरमा निधन भएको हो । 

भोजपुरको षडानन्द नगरपालिका निवासी राईको स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि उनलाई हेलिकप्टरबाट उपचारको लागि विराटनगर ल्याइएको थियो । 

राई पछिल्लो समय निमोनियाबाट ग्रस्त थिइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ