- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिने बताएका छन् ।
राप्रपाको आगामी मंसिर चार गते हुने निर्वाचनको तयारी सम्बन्धमा आयोजित कार्यक्रमलाई सम्बोधनगर्दै उनले संसदको तलब भत्ताखाएर अनैतिककामगर्न नसक्ने भन्दै राजिनामा दिने घोषणा गरेका हुन् ।
उनले भने, “मंसिर चार गते चुनावभएर पनिभोट गन्तिभएर जितेर आएर सपथ ग्रहण गरे सम्म यो संसदले भत्ताखाइ राख्नुपर्छ भन्ने कानुनआज फेरि आउँदै छ त्यसलाई हामी एउटा पार्टीले रोक लगाउन सक्दैनौ त्यसैले हामीचाहि अब उनिहरुको तलबभत्ताखाएर यो अनैतिककाम गरेर बस्न सक्दैनौ भनेर संसद छोडेर जाँदैछु ।”