काठमाडौं महानगरको कार्यालय अगाडि फुटपाथ व्यापारीको प्रदर्शन
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
1.3k
Shares
काठमाडौं । फुटपाथ व्यापारीहरुले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । महानगरले फुटपाथ व्यवस्थापन भन्दै साना व्यवसायीलाई हटाएको भन्दै फुटपाथमा व्यवसाय गर्ने व्यवसायीले महानगरपालिका प्राङ्गणमा नाराबाजी गरेका हुन् ।