यसैगरी कार्यसमिति सदस्यहरुमा राजेन्द्रप्रसाद भुसाल, विश्वराज पाण्डे, जगदिश पौडेल, तेजराज चापागाई र यज्ञबहादुर थापा छन् ।
अधिवेशनले संस्थापक अध्यक्ष डम्मरु शर्मासहित पूर्व अध्यक्ष भोलानाथ शर्मा, विश्वप्रकाश प्रसाई र निवर्तमान अध्यक्ष चन्द्रबहादुर क्षेत्रीलाई केन्द्रीय पार्षदमा चयन गरेको छ ।
यस्तै, पर्वत बार इकाईकोतर्फबाट मानवअधिकार तथा जनसरोकार समितिको संयोजकमा जगदिश पौडेललाई चयन गर्ने निर्णयसमेत गरेको छ ।