arrow

कर्णालीमा नागपञ्चमीका अवसरमा सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
nag-panchami1.jpg

सुर्खेत । कर्णाली प्रदेश सरकारले नागपञ्चमीका अवसरमा बिदा दिने भएको छ । २९ चैत ०७८ मा प्रदेश सरकारले गरेको निर्णय अनुसार १७ साउनमा नागपञ्चमीका अवसरमा बिदा दिने भएको हो । 

बिदाका दिन कर्णाली प्रदेशस्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थामा बन्द रहने आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता  निधिराज न्यौपानेले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ