arrow

पानीको ड्रममा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
death_1618213452.jpg

सर्लाही । सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया  बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका वडा नं. २ की अनुषा महतो रहेकी छिन् । 

प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्नेक्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् । 

उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ