arrow

राजधानीमा बालिका बलात्कृत, साजन पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
Arrest-Crime.jpg

काठमाडौं । काठमाडौंमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको छ । 

उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले बलात्कार गरेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ