arrow

रिसोर्टमा २१ वर्षीया महिला बलात्कृत 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
Arrest-Crime.jpg

भक्तपुर । भक्तपुरमा २१ वर्षीया महिला बलात्कृत भएकी छिन् । उनलाई बलात्कार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा ती महिलालाई मनिषले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ