-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बेइजिङ । चीनको मुख्यभूमिमा शनिबार ५४ जनामा स्थानीय रूपमा फैलिएको कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।
जसमध्ये सङ्घाईका २९ र १४ जना बेइजिङका रहेका राष्ट्रिय स्वास्थ्य आयोगले आइतबार जनाएको छ ।
चीनको मुख्य भूमिमा शनिबार २५२ जनाभन्दा बढी कोभिड-१९ का बिरामी अस्पतालबाट डिस्चार्ज भएका राष्ट्रिय स्वास्थ्य आयोगले दाबी गरेको छ ।
शनिबार निको भएर अस्पतालबाट डिस्चार्ज भएका कोभिड-१९ का बिरामीसहित कुल २ लाख १५ हजार ८६० पुगेको छ