arrow

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
modi-lumbini.jpg

लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन् । उनी बिहान १०ः३४ बजे लुम्बिनी आइपुगेका हुन् । उनी हेलिकोप्टारमार्फत भारतबाट आइपुगेका हुन् । 

२५ सय ६६ औँ बुद्धजयन्तीको पावन अवसरमा मोदी बुद्धको जन्मस्थल लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्दैछन् । 

उनी केही बेरमै मायादेवीको पूजा गर्न जानेछन् । 

आधादर्जन मन्त्रीहरुसमेत स्वागतमा रहेका छन् । करिब ६ घण्टा मोदी लुम्बिनीमा रहने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ