-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
विराटनगर । प्रदेश १ को एक मात्र महानगरपालिका मोरङको विराटनगर महानगरपालिकाको मतगणनामा ढिलाइ हुने भएको छ ।
विभिन्न वडाहरुको मतपेटिका आउने क्रममा रहेको र वडा नम्बर १४ को मतदान राति ८ बजेसम्म चलेकाले तत्कालै मतगणना नहुने जनाइएको छ ।
मतपेटिका आइसकेपछि सर्वदलीय बैठक बसेर मतगणनाको समय तय हुनेछ । मोरङमा ८ नगरपालिका र ८ गाउँपालिका रहेका छन् ।