उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकालले गरे मतदान
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
816
Shares
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पनि मतदान गरेका छन्। स्थानीय तहको निर्वाचनमा आज मतदान चलिरहँदा ढकालले काठमाडौँ नगरपालिकाको विशाल नगर मतदान केन्द्रबाट मतदान गरेका हुन्।
यसपालि देशभर एकै पटक स्थानीय तहको निर्वाचन भइरहेको छ।