arrow

बाबुराम भट्टराईद्वारा मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
baburam-bhattarai-voting.jpg

गोरखा । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । 

गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट उनले मतदान गरेका हुन् । 

उनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘बिहान ८ः२५ बजे मतदान गरेर लोकतान्त्रिक अधिकार र कर्तव्यको निर्वाह गरियो। सबैले मतदान गरौंः स्थानीय लोकतन्त्र सुदृढ गरौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ