-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन्।
एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका स्थापितले काठमाडौँ–२८ बागबजारस्थित मतदान स्थलबाट बिहान ७ बजेपछि मतदान गरेका हुन्।
शुक्रवार बिहान ७ बजेबाट देशभर मतदान सुरु भइसकेको छ। स्थापितले मतदान सुरु भए लगत्तै मत दिएका हुन्।