-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बुटवल । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मतदान गरेका छन् । उनले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
स्थानीय तहको निर्वाचन अन्तर्गत यसपालि देशैभर एकैपटक मतदान भएको हो ।