arrow

मधेसमा मंगलबार सार्वजनिक बिदा

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ वैशाख २६ सोमबार
public-holiday-sarwajanik-bida.jpg

जनकपुरधाम । मधेस प्रदेशमा मंगलबार सार्वजनिक बिदा दिइएको छ । जानकी नवमीको अवसरमा मधेस प्रदेश सरकारले  मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

मधेस सरकारले २०७९ मा ११ दिन बिदा सम्बन्धी प्रकाशित गरेको राजपत्र अनुसार मंगवलबार बैशाख २७ गते सार्वजनिक बिदा दिने उल्लेख गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ