-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले एनेस्थेसियोलोजी विभागका लागि दुई जना क्लिनिकल रजिष्टार पदका लागि आवदेन आह्वान गरेको छ ।
अस्थायी दरबन्दीमा करार सेवामा पदपूर्ति गर्नका लागि आवेदन आह्वान गरिएको हो । उक्त पदपूर्तिसम्बन्धी सूचना बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
