arrow

पहिरोमा पुरिएर एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १९ शनिबार
Pahiro.jpg

धादिङ । धादिङमा गएराति ढुंगाखानीमा पहिरो जाँदा एक जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा मजदुर शैलेश (शिरीष) तामाङ रहेका छन् ।

धुनीवेशी नगरपालिका वडा नं. १ स्थित जयसिद्धी रोडा ढुङ्गा उद्योग प्रालिमा सुख्खा पहिरो खस्दा पुरिएर तमाङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय खानीखोलाबाट घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ