यसैगरी सदस्यहरुमा मिनकाशी गुरुङ (मनाङ), पुष्पा शेरचन (मुस्ताङ), हरिप्रसाद पौडेल(म्याग्दी), कल्पना पौडेल (तनहुँ), ओमप्रसाद शर्मा (स्याङ्जा), हरेराम उप्रेती (गोरखा) छन् ।
समितिले अपाङ्गता समूहका अन्जना केसी, उत्पीडिततर्फ फेडो कास्की, सुरक्षा गृहतर्फ शक्ति समूह र स्वास्थ्यकर्मीतर्फ मेडिकल एशोसिएसन गण्डकीलाई आमन्त्रित सदस्यमा मनोनित गरेको छ ।