arrow

जबरजस्ती करणीको आरोपमा थारु पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
Rape-Cases.jpg

बर्दिया । ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-१ जमुनिया बस्ने ४० वर्षीय रामदिन थारुलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

थारुले ती महिलालाई उनकै घर कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ