arrow

बैतडी पत्रकार महासंघको अध्यक्षमा खगेन्द्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
baitadi-patrakar-mahasangh.jpg.jpg

बैतडी । नेपाल पत्रकार महासंघ बैतडीमा सहमतिमा नेतृत्व चयन भएको छ । जिल्ला कार्यसमितिको अध्यक्षमा प्रेस युनियनका खगेन्द्र अवस्थीलाई सर्वसम्मत रूपमा चयन गरिएको छ ।

उपाध्यक्षमा नरी दत्त बडू तथा बिन्दु चन्द, सचिवमा तृप्ति शाही, सहसचिवमा विनोदसिंह बिष्ट तथा प्रेम वड र कोषाध्यक्षमा डिआर भट्ट चयन भएका छन् । यसैगरी अन्य सदस्यहरूसहित १८ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ