arrow

महाभियोगको प्रतिवाद गर्ने एमालेको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
balkot-oli-home-uml-meet.jpg
फाइल तस्बिर

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानन्याधीश चोलेन्द्र शमशेर जवराविरुद्ध सत्ता गठबन्धनले दर्ता गरेको महाभियोगको प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ। आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

महासचिव श‌ंकर पोखरेलले प्रधानन्यायाधीश विरुद्ध आएको महाभियोग षड्यन्त्रपूर्ण भएको बताए  उनले यो काम अनुचित र लोकतन्त्रका लागि खतरा देखिएको बताए।

सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले राणाविरुद्ध संसद  सचिवालयमा महाभियोग दर्ता गरेपछि एमालेको आपतकालिन सचिवालय बैठक बसेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ