धेरैले आफ्ना प्रेमी अथवा क्रसहरूलाई चकलेटको बक्स वा मिठाई दिएर समेत प्रेम भाव प्रस्तुत गर्ने गर्छन् आजको दिन ।
फेब्रुअरी ७ बाट सुरु भएर फेब्रअुरी १४ मा भ्यालेनटाइ डेसँगै सकिने प्रेम सप्ताहको आज तेस्रो दिन हो । पूरै भ्यालेन्टाइन सप्ताहबारे जान्नका लागि यहाँक्लिक गर्नुहोस् ।