arrow

बालिका करणी अभियोगमा पदम पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
arrest1.jpg

भोजपुर । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामप्रसाद राई गाउँपालिका ३ ओख्रे बस्ने २७ वर्षीय पदम दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पदमले ती बालिकालाई भोजपुर नगरपालिका ७ नयाँ बसपार्कस्थित होटेलमा शुक्रबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय
भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ