arrow

 तुलसी बस्नेतको गीतमा रानीको स्वर, तयार भयो भिडियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
tulsi1.jpg

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका गीतकार तुलसी बस्नेतले ‘तिमी चल्छौ यो मुटुमा’ बोलको गीत दर्शक/श्रोतामाझ ल्याएका छन् । यो गीत गायिका रानी शाक्यले गाएकी हुन् ।

संगीतकार न्ह्यु बज्राचार्यले संगीत भरेका छन् । यसको भिडियो गायिकाले आफ्नो युट्युब च्यानलबाट हालै सार्वजनिक गरेकी छन् । बी पाण्डेले निर्देशन गरेको भिडियोमा विशाल गुराउ, कविता थामी र सुनील बीकेलाई देख्न सकिन्छ ।

  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ