arrow

बिना नभए साजनको जिन्दगी आधा अधुरो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
adhuro.PNG

काठमाडौं । नेपाली सङ्गीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै गरेका नव गायक गायक साजन तामाङले आफ्नो पहिलो गीत ‘आधा अधुरो'को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। 

प्रेम भावना व्यक्त गरिएको यस गीतमा शब्द गीतकार डि.पी खनालको रहेको छ भने सुरज कालाखेतीले यस गीतलाई सङ्गीतबद्ध गरेका हुन्। गीतमा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ। 

बिना राउत फिचर्ड यस भिडियोलाई राजीव क्षेत्रीले खिचेका हुन् । भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ । सुबोल थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो । 

गायक तामाङ हस्पिटालिटी क्षेत्रमा काम गर्दै सङ्गीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ