arrow

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
deuba-cabinet1-2078-03-29.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार(आज) ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ ।साताव्यापी बेलायतको भ्रमणमा तथा जलवयुसम्बन्धी सम्मेलन कोप–२६ मा भाग लिएर स्वदेश फर्किएपछि प्रधानमन्त्री देउवाले पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

त्यस्तै यता सोमबार नै सत्तारुढ गठबन्धनको बैठक पनि बोलाइएको छ । बेलुका ५ बजे सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ