arrow

प्रधानमन्त्री शेरबहादुर देउवा र नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
modi deuba.jpg

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप-२६)को लागि स्कटल्यान्डको ग्लासगो सहरमा रहेका दुवै राष्ट्र प्रमुख बिच मङ्गलवार भेटवार्ता भएको हो।

यसअघि सोमबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदी बिच कोप-२६ सम्मेलनका बिच भेट भएको थियो । मङ्गलवार भने दुवै राष्ट्र प्रमुखबिच द्विपक्षीय भेटवार्ता भएको हो।

भेटका क्रममा बहुपक्षीय हितलगायतका विविध विषयमा कुराकानी भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ