-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
नयाँ दिल्ली । बेलायतका नौसेना प्रमुख एडमिरल सर टोनी राडाकिन र भारतीय नौसेना प्रमुख एडमिरल करमबीर सिंह बिच शुक्रवार दिल्लीमा भेटवार्ता भएको छ।
भेटवार्ता पूर्व आजै नौसेना प्रमुख एडमिरलले राजधानी दिल्ली स्थित राष्ट्रिय युद्ध स्मारकमा माल्यार्पण गरेका थिए।