arrow

कुलमानको नियुक्तिविरुद्ध परेको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ५ मंगलबार
kulman-ghising-office.jpg

काठमाडौं । सर्वोच्च अदालतले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

रिट निवेदक हितेन्द्रदेव शाक्यले कुलमानलाई काम गर्न नदिन अन्तरिम आदेशको माग गरे पनि अदालतले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको हो । 

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यद्यपि सरकारसँग कारण देखाऊ आदेश भने माग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ