arrow

यी हुन् कलाकारिता क्षेत्रका विभूषितहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३ आइतबार
padak1.JPG
तस्वीर– सांकेतिक ।

काठमाडौं । सरकारले ‘चरी जेलैमा’ गायिका विष्णु माझीलाई प्रवल जनसेवाश्री पदकबाट सम्मान गर्ने भएको छ । संविधान दिवसका अवसरमा सरकारले उनलाई पदक प्रदान गर्ने घोषणा गरेको हो । 

जो १० वर्षदेखि सार्वजनिक कार्यक्रममा देखिएकी छैनिन् उनैले तीजको गीत ‘चरी जेलैमा’ गाएपछि झन् चर्चामा छिन् । उनका प्रायः गीत सुपर हिट छन् । 

अन्य कलाकारले पनि पदक पाएका छन् । 

सुप्रवल जनसेवाश्री पदक 
–गीतकार कालीप्रसाद रिजाल
–भजन शिरोमणि भक्तराज आचार्य
–अभिनेत्री गौरी मल्ल । 

प्रवल जनसेवाश्री पदक पाउनेमा–
–रमेश बुढाथोकी
–दीपाश्री निरौला 
–हेमन्त बुढाथोकी
–चन्द्रराज शर्मा
–कुलेन्द्र विश्वकर्मा
–देविका प्रधान
–नवल खड्का । 

– विष्णु माझी

जनसेवाश्री
–दोहोरी गायिका अमेरिकी नागरिक अन्ना स्टीर
–निर्देशक मिलन चाम्स
–गायक नवीनकुमार पौड्याल
–कलाकार सुजल बम
–शिवशंकर रिजाल
–राजकुमार राई
–गायिका राधिका हमाल
–रन्जु झा । 
–गायक हेमन्त शर्मा
–गायक प्रकाश सपूत
–अभिनेत्री केकी अधिकारी
–अभिनेता अनमोल केसी
–हाँस्य कलाकार कमल गाउँले । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ