arrow

गृह मन्त्रालयको विज्ञप्तिविरुद्ध सर्वोच्चमा रिट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
supreme-court-long.jpg

काठमाडौँ । सर्वोच्च अदालतमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिविरूद्ध रिट निवेदन दायर गरिएको छ । 

अधिवक्ता प्रवेश केसीको रिटमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति नेपालको संविधानले व्यवस्था गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार विपरीत भएको उल्लेख छ ।

रिट निवेदनमा विकास आयोजना उपर गुण र दोषका आधारमा सचेततापूर्वक विचार निर्माण गर्ने नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख छ । कुनै पनि कुराको समर्थन गर्नुपर्छ भनेर बाध्य पार्न नपाइने रिटमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ