arrow

सोमवार सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौँ । सरकारले यही १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । 

मन्त्रालयले बिहिवार सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ